बजेटमा अर्थमन्त्री वाग्लेको दोहोरो चरित्र, सजिलो भाषामा यसरी बुझौं

बजेट निर्माण भनेको अर्थशास्त्र र गणित मात्र होइन । यो सीमित स्रोतलाई असीमित प्राथमिकताका बीच बाँडफाँट गर्ने राजनीतिक कला पनि हो । हरेक अर्थमन्त्रीले यो समस्या भोग्छन् । डा. स्वर्णिम वाग्लेको हकमा यो समस्या अझ रोचक बनेको छ । उनी अर्थशास्त्रमा विद्यावारिधि गरेका अर्थशास्त्री हुन्, जसले विश्व बैंक जस्ता प्रतिष्ठित संस्थाहरूमा वरिष्ठ अर्थशास्त्रीको भूमिका निर्वाह … Continue reading बजेटमा अर्थमन्त्री वाग्लेको दोहोरो चरित्र, सजिलो भाषामा यसरी बुझौं