पर्यटनमन्त्रीको स्वेच्छाचारी निर्णय अदालतद्वारा बदर, निगमको सञ्चालक नियुक्तिमा ‘पिक एण्ड चुज’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा गरेको नियुक्तिलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गर्दै बदर गरिदिएको छ। मन्त्रालयले गत वैशाख १२ गते वायुसेवा निगममा रिक्त पाँच सञ्चालक सदस्य नियुक्तिका लागि आवेदन माग गरेको थियो। उक्त पदका लागि २७ जनाले प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका थिए। ती आवेदकमध्ये उत्कृष्ट … Continue reading पर्यटनमन्त्रीको स्वेच्छाचारी निर्णय अदालतद्वारा बदर, निगमको सञ्चालक नियुक्तिमा ‘पिक एण्ड चुज’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed