सन् २०२६ सम्ममा फिफाले कमाउँदैछ १३ अर्ब डलर, कहाँ जान्छ त्यत्तिका पैसा ?
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफा सन् २०२३ देखि २०२६ सम्मको वित्तीय चक्रमा कीर्तिमानी १३ अर्ब डलर आम्दानी गर्ने बाटोमा देखिएको छ । सन् २०२६ को विस्तारित विश्वकप र नयाँ स्वरूपको क्लब विश्वकपको सफलताले यस आम्दानीलाई ऐतिहासिक उचाइमा पुर्याएको हो । तर, फुटबलको यो अथाह सम्पत्तिको वितरण र यसका लागि आयोजक राष्ट्रहरूले बेहोर्नुपर्ने लागतलाई … Continue reading सन् २०२६ सम्ममा फिफाले कमाउँदैछ १३ अर्ब डलर, कहाँ जान्छ त्यत्तिका पैसा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed