भोलिदेखि इलाम र झापाका झण्डै सय चिया उद्योग बन्द

विराटनगर । भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दु:ख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गर्ने घोषणा गरेका छन् । सोमबारदेखि इलामका ५६ वटै र बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य … Continue reading भोलिदेखि इलाम र झापाका झण्डै सय चिया उद्योग बन्द