वाल्मीकि विद्यापीठको नक्कली कागज बनाएर ८ विदेशीले लिए अध्ययन भिसा, गिरोहका २ सदस्य पक्राउ

काठमाडौं । वाल्मिकी विद्यापीठको नक्कली शैक्षिक पत्र प्रयोग गरी ८ जना विदेशी नागरिकले अध्ययन भिसा लिएको खुलासा भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र अध्यागमन विभागलाई समेत गुमराहमा राखेर १० जना विदेशीका लागि भिसा प्रक्रिया अगाडि बढाइएकोमा आठ जनाले भिसा पाइसकेको र दुई जनाको प्रक्रियामा रहेको बेला उक्त रहस्य खुलेको हो । अध्यागमन विभागका अनुसार … Continue reading वाल्मीकि विद्यापीठको नक्कली कागज बनाएर ८ विदेशीले लिए अध्ययन भिसा, गिरोहका २ सदस्य पक्राउ