रासायनिक मल: टेण्डरको नआउँदा निजी क्षेत्रलाई ल्याउन दिइयो, जिटुजीबाट आउने सुनिश्चित भए पनि हुनेछ अभाव

काठमाडौं । सम्झौताअनुसार ग्लोबल टेण्डरमार्फत रासायनिक मल आयात हुन नसकेपछि सरकारले निजी क्षेत्रलाई मल आयात गर्न अनुमति प्रदान गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल नियन्त्रण आदेश २०५५ ले गरेको व्यवस्थाअनुसार ७७ व्यवसायिक तथा कम्पनीलाई रासायनिक मल आयात गर्न अनुमति प्रदान गरेको हो । मन्त्रालयका सहसचिब रामकृष्ण श्रेष्ठका अनुसार अनुमति प्राप्त गरेका … Continue reading रासायनिक मल: टेण्डरको नआउँदा निजी क्षेत्रलाई ल्याउन दिइयो, जिटुजीबाट आउने सुनिश्चित भए पनि हुनेछ अभाव