ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई सोधे–‘गल्ती छैन भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता र आर्थिक अपराधको निष्पक्ष छानबिन गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा सूचना चुहाउने र आर्थिक अनियमिताको आरोप सत्य नभएको बताउँदै संसदीय छानबिन समिति बनाउन अस्वीकार गरेसँगै शाहीले यस्तो बताएका हुन् । ‘नेपालको इतिहासकै ठूलो … Continue reading ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई सोधे–‘गल्ती छैन भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट?’