कास्कीपछि पर्साले गर्यो रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र बाँकी
वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो । अदालतको यो आदेशसँगै अब लामिछानेसहितका प्रतिवादीहरूमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ । पीडित बचतकर्ताको रकम फिर्ता … Continue reading कास्कीपछि पर्साले गर्यो रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र बाँकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed