बीवाईडीले कर छलेकोबारे छानविन गर्न बालेनले बनाए समिति
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका … Continue reading बीवाईडीले कर छलेकोबारे छानविन गर्न बालेनले बनाए समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed