डेडिकेडेट ट्रंकलाइन विवादमा विराजभक्तको ब्रेकथ्रु, कुलमानले खारेज गरेको प्रशासकीय पुनरावलोकन ब्युँतियो

काठमाडौं । डेडिकेडेट ट्रंकलाइन विवादमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ब्रेकथ्रु गरेका छन् । तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङले प्रशासकीय पुनरावलोकन खारेज गरेर गिजोलेको डेडिकेडेट ट्रंकलाइन प्रकरणमा श्रेष्ठले प्रशासकीय पुनरावलोकन ब्युँताएर विवाद समाधानको वैध बाटो रोजेका हुन् । नियमित महसुल तिरेर ढुक्क भएर बसेका उद्योगीहरू प्राधिकरणले पठाएको बिल तिर्नै नपर्ने निष्कर्षमा थिए । तर, प्राधिकरणले प्रिमियम शुल्क तिर्नुपर्ने … Continue reading डेडिकेडेट ट्रंकलाइन विवादमा विराजभक्तको ब्रेकथ्रु, कुलमानले खारेज गरेको प्रशासकीय पुनरावलोकन ब्युँतियो