कर बढ्ने सूचना चुहिँदा बीवाईडीले एउटै नाकाबाट भित्र्यायो ८२५ ईभी, अर्बौं कर छलेको आशंका
काठमाडौं । बजेटको एक दिनअघिसम्म कोरला नाकामार्फत नेपालमा ८२५ वटा बीवाईडी विद्युतीय गाडी आयात भएको तथ्य खुलेको छ । मुस्ताङ भन्सार कार्यालय कोरलाका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउनु एक दिनअघि अर्थात् जेठ १४ गतेसम्म चीनबाट ८२५ वटा बीवाईडी ब्राण्डका विद्युतीय गाडी नेपाल प्रवेश गरेका थिए । मुस्ताङ भन्सार कार्यालय कोरलाका सूचना अधिकारी … Continue reading कर बढ्ने सूचना चुहिँदा बीवाईडीले एउटै नाकाबाट भित्र्यायो ८२५ ईभी, अर्बौं कर छलेको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed