सर्वोच्चको एक आदेशले बैंकिङ क्षेत्रमा तरंग, यस्तो छ सीईओ र पदाधीकारीको अयोग्यताबारे कानुनी व्याख्या
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू स्वतः पदमुक्त हुने निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चको उक्त आदेशसँगै बैंकिङ क्षेत्र तरंगित बनेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० ले नियमन उल्लंघन गरेमा हुने सजायको सम्बन्धमा व्यवस्था गरेको छ … Continue reading सर्वोच्चको एक आदेशले बैंकिङ क्षेत्रमा तरंग, यस्तो छ सीईओ र पदाधीकारीको अयोग्यताबारे कानुनी व्याख्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed