हुँदै नभएको ऐनको आधारमा राजपत्रमा प्रकाशन भयो ‘सूचित आदेश’

काठमाडौं । सूचित आदेश जारी भएको ५ दिनपछि सरकारले अन्ततः राजपत्रमा सूचना प्रकाशन गरेको छ । जेठ १५ देखि लागु हुने यो सूचित आदेश लागु भएको ४ दिनपछि प्रकाशन गरेको हो । यसबीचमा पटकपटक गरी सूचित आदेश र आर्थिक विधेयकका धेरैवटा व्यवस्था अवैध रुपमा हेरफेर भइसकेका छन् । अचम्म त के छ भने सूचित आदेश … Continue reading हुँदै नभएको ऐनको आधारमा राजपत्रमा प्रकाशन भयो ‘सूचित आदेश’