प्राधिकरणले उत्पादकबाट बिजुली किन्दा भ्याटबिल नलिने, उपभोक्तालाई बेच्दा भ्याटबिल काट्ने

काठमाडौं । नेपालमा ऊर्जा खरिद–बिक्री गर्ने एकाधिकार प्राप्त निकाय नेपाल विद्युत् प्राधिकरणले ऊर्जा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु नपर्ने तर उपभोक्तालाई बिक्री गर्दा भने भ्याट लिने व्यवस्था गरिएको छ । अर्थात् प्राधिकरणले ऊर्जा उत्पादकहरूसँग भ्याट बिल लिने छैन तर सर्वसाधारणलाई बिजुली बेच्दा चाहिँ भ्याट बिल काट्नेछ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट … Continue reading प्राधिकरणले उत्पादकबाट बिजुली किन्दा भ्याटबिल नलिने, उपभोक्तालाई बेच्दा भ्याटबिल काट्ने