हिमालयन रि-इन्स्योरेन्ससहित बिमा कम्पनीमा घोटाला: ४० जनाविरुद्ध मुद्दा सिफारिस, कसलाई कति बिगो ?

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छासहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको हो । अनुसन्धानले नेपालको बिमा क्षेत्रमा ठूलो वित्तीय अनियमितता र संगठित आर्थिक … Continue reading हिमालयन रि-इन्स्योरेन्ससहित बिमा कम्पनीमा घोटाला: ४० जनाविरुद्ध मुद्दा सिफारिस, कसलाई कति बिगो ?