दीपक भट्टको बयान: सेयरको मूल्य बढाइ मेरो खातामा ‘डम्प’ गरेर जालसाजी गर्नेमाथि छानविन र कारबाही होस्

काठमाडौं । व्यवसायी दीपक भट्टले सेयर बजारमा आफ्नो नामबाट भएको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । हिमालयन रि इन्स्योरेन्सको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएर कम्पनीलाई हानी-नोक्सानी पुर्‍याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको क्रममा बयान दिँदै उनले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत … Continue reading दीपक भट्टको बयान: सेयरको मूल्य बढाइ मेरो खातामा ‘डम्प’ गरेर जालसाजी गर्नेमाथि छानविन र कारबाही होस्