सुलभको बयान: दीपक भट्टले फ्रि वाईफाई प्रयोग गरेर कारोबार गर्दा मेरो अफिसको आईपी एड्रेस देखियो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवालले बिमा कम्पनीको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप अस्वीकार गरेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका कम्पनीहरूको रकम दुरुपयोग गरी सेयर किनेर व्यक्तिगत लाभ लिएको विषयमा बिमा ऐनसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा बयान दिँदै उनले आफूले बिमा ऐनविपरीत कुनै पनि कार्य … Continue reading सुलभको बयान: दीपक भट्टले फ्रि वाईफाई प्रयोग गरेर कारोबार गर्दा मेरो अफिसको आईपी एड्रेस देखियो