बालेनले देखाएको प्रवृत्ति देशदोह्री र चिन्ताजनकः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देखाएको प्रवृत्ति देशदोह्री भएको बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा सभापति थापाले सीमाका सन्दर्भमा दिएको अभिव्यक्ति र सो प्रवृत्ति देशदोह्री र चिन्ताजनक भएको बताएका हुन् । ‘प्रधानमन्त्रीको हिजोको अभिव्यक्ति नेपालका लागि राष्ट्रिय लज्जाको विषय बनेको छ । प्रधानमन्त्रीको बोलिले सिंगो नेपालीको शिर निहुरिएको … Continue reading बालेनले देखाएको प्रवृत्ति देशदोह्री र चिन्ताजनकः गगन थापा