फोर्ट नक्सको सुनको अडिटका लागि ट्रम्पको माग, अमेरिकी डलरको जग हल्लिएको हो ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत अमेरिकाको सबैभन्दा ठूलो सुन भण्डार मानिने फोर्ट नक्समा रहेको सुनको भौतिक रूपमै गणना वा फिजिकल अडिट गरिनुपर्ने कुरा उठाएका छन् । यो राजनीतिक टिप्पणी मात्र नभएर दशकौंदेखि लुकाइएको ठूलो आर्थिक रहस्यको विस्फोट पनि हो । हालै मात्र अमेरिकी गुप्तचर निकाय सीआईएका एक उच्च अधिकारी … Continue reading फोर्ट नक्सको सुनको अडिटका लागि ट्रम्पको माग, अमेरिकी डलरको जग हल्लिएको हो ?