राजपत्रमा अझै प्रकाशन भएन ‘सूचित आदेश’, विज्ञ अर्थमन्त्रीले विधेयककै भरमा फेरे करका व्यवस्था

काठमाडौं । सरकारले राजपत्रमा आदेश प्रकाशन नगरी करका दर हेरफेर गरेको पाइएको छ । विगतमा पनि राजपत्रमा सूचित आदेश गुपचुप राखेर बजेट भाषणको रातिदेखि नै विभिन्न प्रकारका नयाँ करका व्यवस्था लागु गर्दथ्यो । करिब दुई तिहाई बहुमतको सरकार गठन भएर अर्थमन्त्रीका रुपमा अर्थविद् डा. स्वर्णिम वाग्ले आए पनि पुरानै तरिकाले काम गरेको पाइएको हो । … Continue reading राजपत्रमा अझै प्रकाशन भएन ‘सूचित आदेश’, विज्ञ अर्थमन्त्रीले विधेयककै भरमा फेरे करका व्यवस्था