विवादित भएपछि अर्थ मन्त्रालयको स्पष्टीकरणः २०-३० लाख मूल्यको कारमा स्वच्छ पूर्वाधार शुल्क २०%
काठमाडौं । २०-३० लाख रूपैयाँ इन्भ्वाइस मूल्य भएका ईभी कारमा अर्थ मन्त्रालयले बेनामे सूचना निकालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको मन्त्रालयले आर्थिक विधेयकमा नसमेटेको विषयलाई उल्लेख गरी विभिन्न समाचार माध्यममा प्रकाशन भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आर्थिक विधेयकले विद्युतीय कारमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइएको छ । … Continue reading विवादित भएपछि अर्थ मन्त्रालयको स्पष्टीकरणः २०-३० लाख मूल्यको कारमा स्वच्छ पूर्वाधार शुल्क २०%
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed