पछिल्ला सात बजेटः पुँजीबजारबारे कस्ता नीति आए, के भन्छन् लगानीकर्ता?

काठमाडौं । सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने घोषणासँगै लामो समयदेखिको अन्यौलता मेटिएको छ । खासगरी, पुँजीगत लाभकर अन्तिम हुने वा नहुने भन्ने विषयमा लामो समयदेखि अन्यौलता रहँदै आएको थियो । तर, शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ‘धितोपत्र बिक्री गर्दा लाग्दै आएको … Continue reading पछिल्ला सात बजेटः पुँजीबजारबारे कस्ता नीति आए, के भन्छन् लगानीकर्ता?