काठमाडौं । हरेक वर्ष सरकारले जेठ १५ मा बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउँछ । अर्थमन्त्रीले बजेट भाषण गर्छन् र त्यसलाई संसदले महिना दिनसम्म छलफल गरेर मात्रै पारित गर्ने गरेको छ । बजेट भाषणसँगै करका दर र दायरा पनि हेरफेर गरिएको उद्घोष हुन्छ । करका दर र दायर हेरफेर गरिएको विषय आर्थिक विधेयकमा उल्लेख हुन्छ … Continue reading बजेट भाषण सकिएलगत्तै कसरी तुरुन्तै कार्यान्वयन हुन्छ आर्थिक विधेयकका व्यवस्था, संसदबाट पास हुनु पर्दैन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed