सिफारिस समितिले नै मुकुन्द क्षेत्रीमाथि अनुसन्धान गर्न सिफारिस गरेपछि रोकियो सेबोन अध्यक्ष नियुक्ति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले गत शुक्रबार नै नाम सिफारिस गरे पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गरेन । अध्यक्ष सिफारिस समितिले बैशाख १५ गते सार्वजनिक सूचना निष्काशन गर्दै योग्यता पुगेकाहरूको बायोडाटा माग गरेको थियो । जसमा ४७ जनाले बायोडाटा बुझाएका थिए । बायोडाटा बुझाएका ४७ मध्येबाट सिफारिस समितिले ४ … Continue reading सिफारिस समितिले नै मुकुन्द क्षेत्रीमाथि अनुसन्धान गर्न सिफारिस गरेपछि रोकियो सेबोन अध्यक्ष नियुक्ति