रवि लामिछानेसहित रास्वपाका १७ सांसदलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दर्जनबढी सांसदहरूमाथि अनुसन्धान गरेर कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ । आयोगले जेन–जी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा भएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपाबाट सदन पुगेका १३ जना सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो। भदौ २३ र २४ गतेको प्रदर्शनमा मानवीय … Continue reading रवि लामिछानेसहित रास्वपाका १७ सांसदलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस