तत्कालीन प्रधानमन्त्री ओलीले मानवअधिकार उल्लंघन गरेको ठहर, मुद्दा चलाउन सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनमा सत्तापक्षबाट भएको दमनमा मानव अधिकार उल्लंघन भएको ठहर गरेको छ । जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीसहित तत्कालिन सरकार मन्त्रिहरु रमेश लेखक र पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ । उनिहरुविरुद्ध मानव अधिकार उल्लंघनको मुद्दा दायर गर्न सिफरिस गरेको छ … Continue reading तत्कालीन प्रधानमन्त्री ओलीले मानवअधिकार उल्लंघन गरेको ठहर, मुद्दा चलाउन सिफारिस