सुनकोशी मरिण डाइभर्सनको ठेकेदार कम्पनी रमण-पटेल जेभीसहित ११ कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने र ठेक्का अलपत्र पार्ने विभिन्न ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २०८३ जेठ १२ गतेको निर्णयअनुसार जेठ १३ गतेदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको … Continue reading सुनकोशी मरिण डाइभर्सनको ठेकेदार कम्पनी रमण-पटेल जेभीसहित ११ कालोसूचीमा (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed