यस्तो हुनुपर्छ विकासमा छलाङ मार्न सघाउने ‘सनसेट ल’

देशमा ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्दाका झन्झट हटाउँदै विकास निर्माणमा छलाङ मार्ने उदेश्यले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा बनिरहेको सनसेट लको मस्यौदा केही दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । सरकारले यो ऐनलाई ‘विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन’ नाम दिनेछ । कर्मचारीतन्त्रले बनाएको सनसेट लको … Continue reading यस्तो हुनुपर्छ विकासमा छलाङ मार्न सघाउने ‘सनसेट ल’