बजारमा नक्कली दूधको बिगबिगी, भक्तपुरको एक उद्योगमा फेला पर्‍यो १०० किलो शंकास्पद पदार्थ

काठमाडौं । पछिल्लो समयमा नेपालमा प्राकृतिक दूधको स्थानमा नक्कली दूध तयार पारेर बजारमा बिक्री भइरहेको तथ्य बाहिरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक दुग्ध उद्योगमा अनुगमन गर्दा यस्तै रहस्य बाहिरिएको हो । दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ । खाद्य प्रविधि … Continue reading बजारमा नक्कली दूधको बिगबिगी, भक्तपुरको एक उद्योगमा फेला पर्‍यो १०० किलो शंकास्पद पदार्थ