‘एक मुठ्ठी बादल’ समीक्षा: मौन आँखाभित्र गहिरा कथाहरू

‘एक मुठ्ठी बादल’ नाममै एउटा अधुरोपन, एउटा सपना, अनि समात्न खोज्दा पनि फुत्किरहने जीवनको प्रतीकजस्तो लाग्यो । यही कारणले यो सिनेमा अझ विशेष बन्यो । अझ विशेष यस अर्थमा पनि कि यो केवल महिलाको कथा होइन, महिलाहरूले आफ्नै दृष्टिकोणबाट बनाएको कथा हो । निर्माणदेखि कथावाचनसम्म, संवेदनादेखि संघर्षसम्म महिलाहरू नै यसको केन्द्रमा रहेका छन् । महिला … Continue reading ‘एक मुठ्ठी बादल’ समीक्षा: मौन आँखाभित्र गहिरा कथाहरू