जहाजमा लागेको भ्याटले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा नेपाली वायुसेवा, बाहिरिन्छ वार्षिक २ खर्ब

काठमाडौं । डा. प्रकाशशरण महतले भ्याट लगाएर विदेशी वायुसेवासँग प्रतिस्पर्धा नै गर्न नसक्ने बनाएको हवाई उड्डयन क्षेत्रलाई सुधार गर्ने अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आएको छ । जेठ १५ मा सार्वजनिक हुने तयारीमा रहेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विगतमा भएको कमजोरी सच्याउने अवसर अर्थमन्त्रीलाई मिलेको हो । अर्थमन्त्री वाग्लेले सार्वजनिक रूपमै बजेटको प्याराडाइम … Continue reading जहाजमा लागेको भ्याटले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा नेपाली वायुसेवा, बाहिरिन्छ वार्षिक २ खर्ब