पिक मोटर पावर र सिट संख्या ढाँटेर विशाल ग्रुपले छल्यो करोडौं रूपैयाँ भन्सार
काठमाडौं । विशाल ग्रुपअन्तरगतको भीजी मोटर्सले पनि विद्युतीय सवारीसाधन आयातमा भन्सार छली गरेको पाइएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार एसआरएम र जोय–लङ जस्ता ब्रान्डको बिक्री गर्दै आएको विशाल ग्रुपले पनि भन्सार छली गरेको देखिएको हो । ‘तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट पैठारी गरेको एक्स ३०एलईभी प्यासेन्जर भ्यान को पिक मोटर पावर ५० … Continue reading पिक मोटर पावर र सिट संख्या ढाँटेर विशाल ग्रुपले छल्यो करोडौं रूपैयाँ भन्सार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed