महासंघमा अञ्जन श्रेष्ठले मनोनित गरे ६ जना कार्यसमिति सदस्य
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार ६ जना कार्यसमिति सदस्य मनोनित गरेकाछन् । शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, सारा जोशी, दर्शना श्रेष्ठ र गोकर्ण कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेकाहुन् । बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनावकै दिन अध्यक्ष श्रेष्ठले ७ जना मनोनित गर्न पाउने अधिकारको प्रयोग गरेर ६ जना सदस्य मनोनित गरेका हुन्। अध्यक्ष श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षमा ३ मतले चुनाव हारेका घिमिरेलाई पनि मनोनित गरेका हुन् । त्यस्तै, चुनावसम्म अम्बिका पौडेल नै आफ्नो कोषाध्यक्षको उम्मेद्वार … Continue reading महासंघमा अञ्जन श्रेष्ठले मनोनित गरे ६ जना कार्यसमिति सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed