नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना इच्छुक, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन्। सञ्चार तथा सूचना मन्त्रालयले वैशाख २६ गते १० दिनको समय दिएर प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी प्रमुखको लागि आवेदन मागेको थियो । मन्त्रलायले प्राधिकरणको अध्यक्ष र चार सदस्य पदका लागि मंगलबारसम्को समय दिएर आवेदन मागेको थियो । सूचना तथा सञ्चार मन्त्रालका सूचना … Continue reading नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जना इच्छुक, कसले मार्ला बाजी ?