काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गर्ने याक चिजको बजार ३० प्रतिशतले वृद्धि भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गत शनिबार सामाजिक सञ्जालमार्फत ‘से चीज, डीडीसीको चीज’ स्टाटससहित डीडीसीले उत्पादन गर्ने याक चिजको बजार प्रवर्द्धन गरेयता पछिल्लो समयमा यसको बजार निकै चुलिएको छ । डीडीसीको बजार विभाग प्रमुख तथा पूर्व महाप्रबन्धक … Continue reading प्रधानमन्त्रीको पोस्टले ल्याएको ‘चिज’ चर्चाः याक चिजको बजार दैनिक ३०%ले वृद्धि, ११ मध्ये ९ केन्द्र सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed