काठमाडौं–तराई द्रुतमार्गः २०८५ भित्र दुई लेन सञ्चालनमा ल्याउन आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै राष्ट्रिय योजना आयोगले नयाँ विकल्प अघि सारेको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा अन्योल देखिएपछि आयोगले कम्तीमा २०८५ सम्म दुई लेन (एकतर्फी) सडक निर्माण सम्पन्न गरी गाडी चलाउन मिल्ने बनाउन नेपाली सेनालाई निर्देशन दिएको हो । राज्यको ठूलो लगानी भइसकेको … Continue reading काठमाडौं–तराई द्रुतमार्गः २०८५ भित्र दुई लेन सञ्चालनमा ल्याउन आयोगको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed