यसकारण चाहिन्छ ऊर्जा विकास गर्न ‘सनसेट’ ल

सरकारले समय–समयमा ल्याएका ऊर्जा उत्पादनका लक्ष्य पूरा नहुनुको मुख्य कारण ऊर्जा क्षेत्रलाई प्रभाव पार्ने (विद्युत्, वन, वातावरण भूमि, धितोपत्र, कम्पनी, बैक ऋण लगानी, विदेशी लगानी उद्योग कम्पनी) ऐन र कानुनबीच सामन्जस्यता नमिल्नु र निजी क्षेत्रमैत्री कानुन निर्माण र कार्यान्वयन नहुनु हो । त्यसैले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानेर देशमा आर्थिक समृद्धि हासिल गर्ने, रोजगारी … Continue reading यसकारण चाहिन्छ ऊर्जा विकास गर्न ‘सनसेट’ ल