काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा आउटसोर्सिङ (श्रमिक आपूर्ति कम्पनी) मार्फत कार्यरत सुरक्षाकर्मी र अन्य श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न कडा कदम चालेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सबै बैंक तथा वित्तीय संस्थाहरूमा श्रम ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएको छ। बैंकहरूले सुरक्षाकर्मी लगायत विभिन्न … Continue reading आउट सोर्सिङमार्फत् बैंकले श्रम शोषण गरेको भन्दै श्रममन्त्रीको एक्सन, राष्ट्र बैंक र आपूर्ति कम्पनीलाई कडा निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed