प्रहरी लगाएर ठेकेदारलाई उठाउँदै मन्त्री: ९० जनाको ‘हिटलिस्ट’, आन्दोलनमा व्यवसायी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गाभिएर बनेको नयाँ ‘पूर्वाधार विकास मन्त्रालय’ का मन्त्री सुनिल लम्साल निर्माण व्यवसायीहरूमाथि कठोर रूपमा प्रस्तुत भएका छन् । ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने व्यवसायीलाई तह लगाउने भन्दै मन्त्रीले प्रहरी परिचालन गरेरै मन्त्रालय झिकाउन थालेपछि अहिले निर्माण क्षेत्रमा तरंग पैदा भएको छ । केही दिनअघि मात्रै … Continue reading प्रहरी लगाएर ठेकेदारलाई उठाउँदै मन्त्री: ९० जनाको ‘हिटलिस्ट’, आन्दोलनमा व्यवसायी