सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रका संगठनहरूको विरोध: बाहिरै राखेर अनुसन्धान गर्न माग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति चारवटा प्रमुख बैंकिङ छाता संगठनहरूले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल (डिब्यान), नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउले समग्र बैंकिङ क्षेत्र … Continue reading सीईओ पाण्डेको पक्राउप्रति बैंकिङ क्षेत्रका संगठनहरूको विरोध: बाहिरै राखेर अनुसन्धान गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed