१० वर्षसम्म विकासका बाधा हटाउने ६ पाने ‘सनसेट ल’ अन्तिम चरणमा, यी हुन् प्रस्तावित व्यवस्था

काठमाडौं । देशमा ठूला पूर्वाधार आयोजनाहरू कार्यान्वयन गर्दाका झन्झट हटाउन सरकारले ६ पाने विशेष कानुन ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा बनिरहेको यो ‘सनसेट ल’को ड्राफ्ट केही दिनमा प्रधानमन्त्रीलाई बुझाउने गरी अन्तिम रूप दिने चरणमा पुगेको छ । सनसेट लले परियोजना विकासका क्रममा व्यहोर्नुपर्ने वन, जग्गा तथा वातावरण सम्बन्धि प्रक्रियाका … Continue reading १० वर्षसम्म विकासका बाधा हटाउने ६ पाने ‘सनसेट ल’ अन्तिम चरणमा, यी हुन् प्रस्तावित व्यवस्था