चैत महिनाको तथ्यांक भन्छः ब्याजदर भन्दा महँगीदर बढी, घट्न थाल्यो बैंकमा राखेको पैसा

काठमाडौं । बैंकहरूले निक्षेपमा दिने वास्तविक ब्याजदर ऋणात्मक भएको छ । बैंकमा पैसा राख्दा प्राप्त हुने ब्याजदर मुद्रास्फीतिभन्दा कम भएसँगै बैंकमा सर्वसाधारणले राखेको रकमबाट पाउने ब्याजदर पैसाको अबमूल्यन दरभन्दा कम भएको हो । यसको अर्थ बैंकमा सर्वसाधारणले राखेको पैसा घटिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चैत … Continue reading चैत महिनाको तथ्यांक भन्छः ब्याजदर भन्दा महँगीदर बढी, घट्न थाल्यो बैंकमा राखेको पैसा