कुन क्षेत्रमा कस्तो आयो बालेन सरकारको नीति तथा कार्यक्रम ? १०० बुँदामा हेर्नुस्

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत विभिन्न क्षेत्रको सुधार र विकास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुबै सदनमा पेश गरेको नीति तथा कार्यक्रमबाट सार्वजनिक गरेका १०० वटा महत्त्वपूर्ण बुँदामा स्तुत गरिएको छ । राजनीतिक तथा सुशासन१. राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा दलीय सहमतिमा संविधान … Continue reading कुन क्षेत्रमा कस्तो आयो बालेन सरकारको नीति तथा कार्यक्रम ? १०० बुँदामा हेर्नुस्