राजनीतिक नियुक्ति खारेजीले सिंगै बोर्ड रित्तिएपछि कर्मचारी फुक्काफाल, हाजिर गर्न मात्रै पुग्छन्

काठमाडौं। सरकारले राजनीतिक नियुक्तिहरू खारेज गरेसँगै विभिन्न सार्वजनिक निकायका सञ्चालक समितिहरू रिक्त भएका छन् । यसको प्रत्यक्ष असर ती निकायको कार्यसम्पादनमा परेको छ, जहाँ कर्मचारीहरू नीतिगत स्पष्टता र निर्णय प्रक्रियाको अभावमा केवल हाजिर गरेर दिन कटाउन बाध्य भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका कारण कतिपय निकायमा कर्मचारीको अभाव छ भने … Continue reading राजनीतिक नियुक्ति खारेजीले सिंगै बोर्ड रित्तिएपछि कर्मचारी फुक्काफाल, हाजिर गर्न मात्रै पुग्छन्