यस्तो छ महासंघ अध्यक्ष अन्जन श्रेष्ठको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित २१औं अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको श्रीवृद्धि र महासंघको संस्थागत सुदृढीकरणका लागि महत्वाकांक्षी कार्ययोजना अघि सारेका छन् । महासंघको ६०औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातसँगै ‘६ स्तम्भ, ६० पहल’ नामक रणनीतिक कार्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेका हुन् । महासंघको कार्यसमितिको बैठकले निजी क्षेत्रको दीर्घकालीन हित, … Continue reading यस्तो छ महासंघ अध्यक्ष अन्जन श्रेष्ठको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम