बजेटमा सुझाव: कात्रोमा भ्याट हटाऊ बालेन सरकार

विराटनगर । जीवनको अन्तिम सत्य मृत्यु नै हो । मृत्युपछि अन्त्यष्टि गरिन्छ । अन्त्यष्टिका लागि शवलाई घाटसम्म लैजादा आर्थिक सम्पन्न होस् वा विपन्न वर्ग हरेकले कात्रो (सुतीको सेतो कपडा) नै प्रयोग गर्ने गरिन्छ । कात्रोको प्रयोग विशेष गरी हिन्दू संस्कारमा अत्यधिक प्रचलित छ । शवलाई कात्रोले बेरेर अन्तिम यात्राका लागि तयार गरिन्छ । कात्रो केवल … Continue reading बजेटमा सुझाव: कात्रोमा भ्याट हटाऊ बालेन सरकार