महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याए । जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए । यसअघि महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरेलाई हराउँदै नरेशलाल श्रेष्ठ ६३ मत ल्याएर … Continue reading महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी