५ लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बिमासम्बन्धी कसुरमा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतबाट निस्कन नपाउँदै बिमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो । न्यायाधीशद्वय महेश शर्मा पौडेल … Continue reading ५ लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बिमासम्बन्धी कसुरमा पुनः पक्राउ