सर्वोच्चले भन्योः धरौटी नै नमागी गोल्छालाई थुन्ने प्रक्रिया मिलेन, जिल्लाको आदेश खारेज, तत्काल छुट्ने

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । यद्यपि, अदालतले गोल्छालाई धितोपत्र सम्बन्धी कसुरमा धरौटी मागेर मात्र थुनामा राख्न पाउने गरी सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले … Continue reading सर्वोच्चले भन्योः धरौटी नै नमागी गोल्छालाई थुन्ने प्रक्रिया मिलेन, जिल्लाको आदेश खारेज, तत्काल छुट्ने