धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाको आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिका अनुसार आवेदन दिने अन्तिम दिन सोमबारसम्ममा ४७ जनाको आवेदन परेको हो । ‘बोर्ड अध्यक्षका लागि सोमबारसम्म कुल ४७ जनाको आवेदन परेको छ,’ स्रोतले भन्यो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन … Continue reading धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाको आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed